बीमा « Arthapath.com
१ असार २०८२, आईतबार

बीमा

बल्ल बन्यो मोटर बिमाको पुल, यातायात कार्यालय बिचौलिया मुक्त (कुन कम्पनीको कार्यालय कहाँ रहने लिष्टसहित)

काठमाडौं । निर्जिवन बिमा कम्पनीहरुले मोटर बिमाको पुल बनाउने भएका छन । आइतबार बसेको विमक संघको बैंठकले तेस्रोपक्ष बिमामा हुँदै आएको अस्वस्थ्य प्रतिस्प्रर्धाको अन्त्य गर्दै पुलमा जाने निर्णय गरेका हुन । बिमा समितिले मोटर बिमाको तेस्रो पक्ष बिमामा हुँदै आएको अस्वस्थ्य प्रतिस्प्रर्धा हटाउन गरेको प्रयास बल्ल सफल भएको छ ।