अन्तर्वार्ता « Arthapath.com
९ आश्विन २०७८, शनिबार

अन्तर्वार्ता

काङ्ग्रेस बागमती प्रदेश सभापतिका लागि तयारी गरिरहेको छु : जगदीश्वरनरसिंह केसी

केसी परिवारको तर्फबाट जिल्ला सभापती सुरेन्द्र अधिकारी नै हुन् जगदीश्वरनरसिंह केसी, सभापति, नेपाली काङ्ग्रेस नुवाकोट अहिले देशभरका नेपाली काङ्ग्रेसका नेता–कार्यकर्तालाई १४औँ महाधिवेशनको चटारो छ । नुवाकोटमा पनि ८८ वडामध्ये ८७ वडा अधिवेशन गत महिना केन्द्रले तोकेकै तालिकाअनुसार सम्पन्न भइसकेको छ । बेलकोटगढी नगरपालिकाको ४ नम्बर वडाबाहेक अन्य सबै वडामा अधिवेशन