अन्तर्वार्ता « Arthapath.com
११ माघ २०७९, बुधबार

अन्तर्वार्ता

‘सरकारी बैंकहरु पनि प्रतिस्पर्धी हुन सक्छन, सरकारले आवश्यक ठाने मर्जर सम्भव’ : सीईओ श्रेष्ठ [अन्तर्वार्ता]

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक ५८औं वर्षम प्रवेश गरेको छ । वि.स. २०२२ माघ १० गते पूर्ण सरकारी स्वामित्वको दोस्रो ठुलो बैंकको रुपमा स्थापना भएको थियो । बैंकले देशको वित्तीय कारोबारसम्वन्धी आवश्यकतालाई सम्वोधन गरि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले उद्योग, व्यापार, प्राथमिकता प्राप्त क्षेत्र,