चितवन । फाल्गुण २ गतदेखि चितवनमा पनि लाटोकोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ । २ बर्ष अघि राजधानी काठमाडौमा संचालनमा आए लगत्तै सो सेवा चितवनमा पनि बिस्तार गरीएको हो । काठमाडौबाट सुरु भएको लाटोकोशेरो सेवा अब चितवनको भरतपुर महानगरपालिका, सौराहा, खैरेनि, गैडाकोट लगाएतका बिभिन्न ठाउँहरुमा २४ सै घण्टा फुड