बजार « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

बजार

साताको पहिलो कारोबार दिन: कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ। आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात गत शुक्रबार पनि सोही मूल्य निर्धारण भई कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ