काठमाडौं । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला पाँचा सय रुपैयाँले बढेको छ । बुधबार (आज) छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन मंगलबार छापावला सुन प्रतितोला १ लाख १२ हजार दुई रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी