कानुनले गाँजा सेवनलाई अवैध मानेको छ तरपनि शिवरात्रीको दिन गाँजा सेवन गर्नेमा साधु सन्तदेखि सर्वसाधारण पर्छन् । नशालु पदार्थ भाङ, गाँजा धेरै सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन । धेरै सेवन गरे स्मरण क्षमता कम हुने मात्र हैन मस्तिष्कमा समेत गम्भीर असर गर्ने चिकित्सकहरु बताउँछन् । गाँजा, भाङमा ६० भन्दा