फिचर « Arthapath.com
८ फाल्गुन २०७८, आईतवार

फिचर

परम्परा तोड्दै आफै नेप्से पुगे अध्यक्ष हमाल, लाखौं लगानीकर्ताको डेटाको सुरक्षामा चासो

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमाल विगतको परम्परा तोड्दै आफैं नेपाल स्टक एक्चेन्ज (नेप्से) पुगेका छन् । आइतबार बोर्डको कार्यालयमा १० बजेनै कार्यभार सम्हालेका अध्यक्ष हमाल १२ बजेतिर आफै नेप्सेको कार्यालय शिंहदरवार प्लाजा पुगेका थिए । विगतमा समन्वय हुन नसकेको बोर्ड र नेप्सेबीचको दुरी घटाउन मात्र नभई