काठमाडौं । केही महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालिन अर्थमन्त्री विष्णु पौडेललाई मञ्चमा राखेर काठमाडौं विश्व विद्यालयका रजिस्ट्रार डा. अच्युत वाग्लेले राष्ट्रिय योजना आयोग खारेज गर्न माग गरेका थिए । उनले संघीय संरचनामा तीन तहका अलग अलग सरकारहरुले विकासको भिन्न अवधारणा अघि सार्न सक्ने भनेर नै संविधानमा थुप्रै संवैधानिक आयोगको