काठमाडौं ÷ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । असोज २१ गते मंगलबार विजयादशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १० बजेर ३५ मिनेट रहेको छ । सोही दिन बिहान ८ बजेर ४५ मिनेटमा घटस्थापनाका दिन थपिएको देवी भगवतीलाई विसर्जन गरिने शुभसाइत रहेको समितिका अध्यक्ष