फिचर « Arthapath.com
१४ असार २०७९, मंगलवार

फिचर

प्राइम लाइफमा अबैध डीसीईओ, बीमा क्षेत्रको अनुभव शुन्य !

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) निर्मल दाहाल नियम विपरित कम्पनीमा नियुक्त भएको खुलासा भएको छ । बीमा क्षेत्रमा काम गर्ने योग्यता बिना प्राइम लाइफको सिनियर डीसीईओमा दाहाल नियुक्त भएको खुलासा भएको हो ।  सिनियर डीसीईओ दाहालविरुद्ध योग्यता नपुगी प्राइम लाइफमा काम