काठमाडौं । बिहीबारको सेयर बजारले रेकर्ड ताडेको छ । कारोबार शुरु भएको ५ मिनेटमै नेप्से परिसूचक दोहोरो अंकले बढेर परिसूचक १९०० अंक माथि उक्लिएको छ । ११ बजेर ८ मिनेट जाँदा नेप्से परिसूचक ४०.३२ अंकले बढेर १९१५ अंक पुगेको हो । जुन अघिल्लो दिनको तुलनामा २.१५ प्रतिशतले बढी हो ।