काठमाडौं । सुन तस्करी गरिरहेका १ जना सीमा क्षेत्रबाट पक्राउ परेका छन् । मोरङ प्रहरीले आइतबार ९२ दशमलव ५२ ग्रामसहित ६२ वर्षीय चन्दन भौमिक नामका एक भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । उनी भारतको विहार राज्यस्थित कटिहार ग्राम पञ्चायतका स्थायी नागरिक भएको खुलेको छ । उनलाई विराटनगर महानगरपालिका वडा