काठमाडौं । विभिन्न ६ वटा लघुवित्त वित्तिय संस्था आईपीओ निष्काशन गर्ने तयारीमा छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशन अनुमति माग्दै ६ वटा लघुवित्तले आवेदन दिएका छन् । तर धितोपत्र बोर्डले स्वीकृति नदिँदा पाइपलाईनमा छन् । आईपीओ निष्काशन गर्न अनुमति माग्दै ६ लघुवित्तले २९ करोड २१ लाख ७५