काठमाडौ । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन नेपाली बजारमा सुनचँदीको भाउ स्थिर रहंदै शुक्रबारकै मुल्य छापावाला सुन प्रतितोला ९३ हजार १ सय र तेजावि सुन ९२ हजार ६ सयमा कारोबार भइरहेको छ । शुक्रबार पनि छापावाला सुन