काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएको आइपीओमा आइतबारसम्म ३.६० गुणा भन्दा धेरै शेयर खरिदको लागि आवेदन परेको छ । आईतबार ४ बजेसम्ममा ५ लाख ३ हजार ८०२ जना आवेदकबाट २ अर्ब ४ करोड १४ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ४ लाख १४ हजार १९० कित्ता शेयर खरिदको