काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य कम्पनीको नाम सार्वजनिक गरेको छ । नेप्सले ८७ सूचीकृत कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य भएको जनाएको हो । नेप्सेमा सूचीकृत २४९ वटा कम्पनीमध्ये ८७ वटा कम्पनी मार्जिन कारोबारका लागि योग्य रहेका छन् । जसमा १७ वाणिज्य बैंक, १०