नेप्से « Arthapath.com
१४ असार २०८२, शनिबार

नेप्से

यी कम्पनीका लगानीकर्ताले आज कमाए सर्वाधिक

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.४८ अंकले घटेर १९६९.०१ बिन्दुमा पुगेर बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता किनबेच हुँदा १ अर्व ३३ करोड ६३ लाख ३३ हजार ९६४ रुपैयाँको