नेप्से « Arthapath.com
१७ असार २०८२, मंगलबार

नेप्से

नेप्सेको निर्देशन: सूचीकृत कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख लगायतको शेयर १५ दिनभित्र रोक्का राखेर पदीय जिम्मेवारी दिनुपर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव लगायतको नाममा रहेको शेयर कारोबार रोक्का गर्ने भएको छ । नेप्सेले बुधवार सबै सूचिकृत कम्पनीहरूलाई १५ दिन भित्र शेयर रोक्का राख्न निर्देशन दिएसँगै उनीहरूको शेयर रोक्का हुने भएको हो। अब कम्पनीहरूले सूचनामा उल्लिखित पदाधिकारीहरूको नाममा