काठमाडौं । पछिल्ला केही दिनदेखि घटिरहेको लघुवित्त कम्पनीहरूको सेयर मूल्य राष्ट्र बैंकले ल्याएको नीतिले झनै उच्चदरले घट्न थालेको छ । तर, सो नीति अस्थायीरुपमा लागू गरिएको राष्ट्र बैंककै अधिकारीहरूले बताएका छन् । यद्यपि, लघुवित्त सञ्चालकहरूचाहिँ यो नीति सस्थालाई बलियो बनाउन झनै सहयोगी हुने टिप्पणी गरिरहेका छन् । लघुवित्त कम्पनीहरूले अबका