शेयर « Arthapath.com
२० असार २०८२, शुक्रबार

शेयर

आरएमडिसी लघुबित्तले २५ लाभांश दिने

काठमाडौं । आरएमडीसी लघुबित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २५ प्रतिसत लाभांस दिने घोषणा गरेको छ । यो लाभांस गत वर्षहरुको भन्दा बढी हो । आरएमडिसीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको हो । जसमा उसले १२.५ प्रतिशत बोनस शेयर र १२.५ प्रतिशत नै नगद लाभांश दिने