काठमाडौं । चितवनको भरतपुर अस्पतालको आइसोलेशनमा उपचाररत एक जना कोरोना सङ्क्रमित फरार भएका छन । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे फरार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएके थियो ।उनलाई केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका