काठमाडौं । मंगलवार शेयर बजार नेप्से परिसूचक ६.६१ अंकले घटेर १ हजार ४२३.८१ मा पुगेको छ । नेप्से ०.४६ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.३८ अंकले घटेर २९७.२७ मा पुगेको छ । कूल १९० वटा कम्पनीको ३६ लाख ३० हजार ८ सय ४५ कित्ता शेयर खरिदबिक्री हुँदा १