शेयर « Arthapath.com
२ असार २०८२, सोमबार

शेयर

नेप्सेमा लाग्यो दोसो सर्किट

काठमाडौं । बजार खुलेको ५ मिनेट नबित्दै पहिलोपटक सर्किट लागेको बजार दोस्रो पटक खुल्नासाथ फेरि सर्किट लागेको छ। दोस्रो पटक बजार खुल्दा थप १ प्रतिशत बढेर ५५ को सर्किट ब्रेकर लागेको हो। ११ बजेर २१ मिनेटमा दोस्रो सर्किट लागेको बजार ४० मिनेटकालागि फेरी बन्द भएको छ ।