काठमाडौं । सेयर बजार बैशाख १५ गतेसम्मको लागि बन्द भएको छ । मन्त्रीपरिषदको निर्णयले १५ गतेसम्म लकडाउन जारी गरेपछि शेयर बजार पनि सोहि दिनसम्मका लागि बन्द गरिएको हो । चैत १० गतेदेखि बन्द भएको सेयर लकडाउनको अवधि थप भएसँगै स्वतः सेयर बजार पनि बन्द भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म