काठमाडौं । चिनसंग सिमा जोडिएको रसुवा जिल्ला र नुवाकोटमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै रसुवाको धुन्चे र नुवाकोटको जिल्ला अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरिएको छ । रसुवाको धुन्चेमा चार बेडको वार्ड र नुवाकोटको जिल्ला अस्पताल त्रिशूलीमा अस्पताल भवनभित्रै दुई कोठामा चार बेडको वार्ड सञ्चालन गरिएको हो । जिल्ला अस्पताल रसुवाका