पर्यटन « Arthapath.com
१८ असार २०८२, बुधबार

पर्यटन

‘नाईट स्टे’ र आउटिङको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै ‘थुम्की’

काठमाडौं । पछिल्लो समय काभ्रेको बल्थलीमा संचालनमा आएको ‘थुम्की रिसोर्ट एण्ड फार्म हाउस’ ग्राहकहरुको रोजाईमा पर्न थालेको छ । काठमाडौंबाट करिव ४० किलोमिटरको दुरीमा रहेको उक्त रिसोर्टमा पारिवारिक जमघट तथा सेमिनार गर्नेहरुको अहिले बाक्लो उपस्थिती रहेको छ । थुम्की अर्थात डाडाको टुप्पोमा रहेको उक्त रिसोर्टबाट बेलुकाको समयमा बनेपा, धुलिखेल, नबोबुद्ध,