पर्यटन « Arthapath.com
२३ असार २०८२, सोमबार

पर्यटन

नेपाली पर्यटन बजारमा फर्कंदो उत्साह, कोभिडपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनरुत्थान

काठमाडौं । नेपाली पर्यटन बजार कोरोना अघिकै लयमा फर्किन थालेको छ । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटक उल्लेख्य मात्रामा बढ्न थालेका हुन् ।  सन् २०२३ भन्दा अघिल्ला तीन वर्ष पर्यटन आगमन त्यत्ति सुखद थिएन । तर, पछिल्लो समय भने सुधार आएको हो । नेपाल पर्यटन बोर्डका अनुसार सन्