काठमाडौं । पर्यटन विभागले विभिन्न १० क्यासिनोलाई पुसमसान्तभित्र रोयल्टी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ । विभागले यी १० क्यासिनोहरूलाई २०७७/७८ को इजाजत पत्र नवीकरण दस्तुर र २०७८/७९ को लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर अविलम्ब दाखिला गर्न सूचना जारी गरेको हो । जुन, आर्थिक वर्ष २०७६/०७७