पर्यटन « Arthapath.com
१ आश्विन २०७७, बिहीबार

पर्यटन

बजार अनुगमन तिव्र, बानेश्वरको २ पसलबाट ४० बोरा प्याज बरामद

काठमाडौं । नेपालमा भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाएपछि बजारमा कालोबजारी ह्वात्तै बढेको छ । तर कालोबजारी बढेसंगै अनुगमन पनि तिव्र पारेको छ । बिहीबार बहान नयाँबानेश्वरस्थित तरकारी बजारमा वाणिज्य बिभाग र काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको संयुक्त अनुगमन टोलीले दुई वटा पसलमा लुकाएर राखेको प्याज बरामद गरेको छ ।