काठमाडौँ । भारतले आफ्नो क्षेत्रीय हवाई सम्पर्क योजनाको अवधि अर्को १० वर्ष लम्ब्याउने घोषणा गरेको छ । यससँगै सन् २०४७ मा स्वतन्त्रताको सय वर्ष मनाउँदै गर्दा भारतभर ३५० देखि ४०० वटा नयाँ विमानस्थल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको छ । भारतमा मोदी सरकार आइसकेपछि सन् २०१६ को अक्टोबर २१ मा ‘उडे