विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

युएसएडको लफडा के हो र किन हो ? यस्तो छ कारण

काठमाडौँ । विदेशी सहायताका लागि अमेरिकी सरकारको मुख्य निकायको रूपमा रहिआएको ‘यूनाइटेड स्टेट्स एजन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट (यूएसएड) को भविष्यबारे आशङ्का व्यक्त भइरहेको छ। सो निकायका कर्मचारीले काम गर्न पाइरहेका छैनन् भने ट्रम्प प्रशासनले त्यसलाई विदेश मन्त्रालयमा गाभ्ने योजना बनाइरहेको छ। यूएसएड अब अमेरिकी विदेश मन्त्रालयको एउटा शाखाका रूपमा काम