मुख्य समाचार Archives - Page 8 of 25 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मुख्य समाचार

तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा सुरू, १५० परियोजना प्रस्तुत गरिने

काठमाडौँ । आजदेखि तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा सुरू भएको छ । होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ ।