काठमाडौं । विभिन्न २ कम्पनीले यसै महिना आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएका छन् । हिमालयन हाइड्रोपावर र अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले बैशाख महिनामा नै आईपीओ निष्कानश तथा बिक्री खुला गर्न लागेका हुन् । यी दुवै कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि साधारण शेयर निष्काशन गर्ने भएका हुन्