काठमाडौं । मन्दाकिनी हाईड्रोपावर कम्पनीले करिब ३ करोड नाफा कमाएको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा कम्पनीले २ करोड ९० लाख ७६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आ.व.को सोही अवधिको तुलनामा ९२.१७ प्रतिशतले