काठमाडौं । उच्च अदालत पाटनले क्रिप्टो व्यवसायी अमित श्रेष्ठलाई १५ लाख धरोटीम छोड्न आदेश दिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले एक अर्ब बढी जरिवाना माग गरेपनि उच्च अदालतले १५ लाख धरोटीम छोड्न आदेश दिएको हो ।गत बिहीबार न्यायाधीश राजेन्द्र खरेल र किरण पोखरेलको संयुक्त इजलासले श्रेष्ठलाई धरौटीमा छाड्न आदेश