भिटामिन ए र जुकाको औषधि Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: भिटामिन ए र जुकाको औषधि

कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ ।आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग अन्तरगत परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल