काठमाडौं । माथिल्लो दोर्दी ‘ए’को उत्पादित बिजुली परीक्षण बिहीबारदेखि सुरु भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको उक्त जलविद्युतको २५ मेगावाट उत्पादित क्षमता रहेको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा स्थित सो आयोजना एक महिनाअघि निर्माण सम्पन्न भएको थियो । बिहीबार र शुक्रबार दुई दिन मेसिन जडान गर्न समय लाग्ने