विकास प्राधिकरण Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: विकास प्राधिकरण

सार्वजनिक संरचनाको दूरुपयोगलाई रोक्न एक्सनमा उत्रिँदै उपत्यका विकास प्राधिकरण

काठमाडौं । शहरी विकास मन्त्रालयअन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणले व्यापारिक भवन, हाउजिङ लगायतका उपत्यका भित्रको सार्वजनिक जग्गा तथा संरचनाको दूरुपयोगलाई रोक्न एक्सनमा उत्रिने भएको छ । यसको लागि प्राधिकरणले एक साताको म्याद दिँदै सिधै कारबाही प्रकृयामा जाने भएको हो। यसअन्तर्गत मापदण्ड पालना नगर्ने, स्वीकृती वा अनुमति नलिएका व्यापारिक भवन, संयुक्त