काठमाडौं । सनराइज् बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा, युनीफाईड पेमेन्ट इन्टरफेस नेपालसगँ अन्तरआबद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रा.लि. संग सहमति गरेको छ ।आज सन्राइज बैंकको केन्द्रिय कार्यालय गैरीधारामा आयोजित एक समारोहबीच सन्राइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद