सुन–चाँदी Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: सुन–चाँदी

साताको अन्तिम दिन पनि सुन–चाँदीको मूल्य घट्यो

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। बिहीबार छापावाल