स्वत्रन्त्रता दिवस « Arthapath.com
१ भाद्र २०७९, बुधबार

Tag: स्वत्रन्त्रता दिवस

गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७ औँ स्वत्रन्त्रता दिवसको अवसरमा नेपालमा पनि झण्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँस्थित इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पेक्स परिसर, पानीपोखरी, कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बुधबार बिहान कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत एवम् आइएमई गु्रपका