अल्का अस्पताल Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: अल्का अस्पताल

अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुलाई दियो उपचारमा २० प्रतिशत छुट

काठमाडौं । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुलाई छुटको योजना ल्याएको छ । महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले यही भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएका महिलाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ । अस्पतालका सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिएका छौं, अस्पतालका प्रशासन प्रमुख