काठमाडौं । पिपुल्स पावर कम्पनी अझै १ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । यद्यपि, गत असार मसान्तसम्मको तुलनामा भने कम्पनीले नोक्सानी घटाएको हो । गत असारको सोही अवधिमा पनि कम्पनी २१ लाख २२