अर्थ पथ « Arthapath.com
२४ भाद्र २०७६, मंगलवार

Author: अर्थ पथ

साम्बो टोली भारत प्रस्तान

नुवाकोट । भारतको नयाँ दिल्लीमा मंगलबारबाट शुरु हुने एसियन साम्बो प्रतियोगितामा भाग लिने नेपाली टोली त्यसतर्फ लागेको छ । आगामी १० देखि १६ सेप्टेम्बरसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ५२ केजीमा निरज भण्डारी, ५५ केजीमा प्रविण गुरुङ,६० केजीमा आशिष तामाङ,६५ केजीमा विनु छन्त्याल,६८ केजीमा सुदिप थापा,कृष्णलाल तामाङ र रबिन्स तामाङ रहेका छन ।