काठमाण्डौ । नेकपा एमालेले प्रत्यक्षतर्फ अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । भोलि अर्थात असोज २३ गते मनोनयन दर्ता भएकाले आजसम्म सबैदलहरुले आफ्नो उम्मेदवार तय गर्नु पर्नेछ । मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेल गर्ने तयारी भएकाले टुङ्गो लाग्न बाँकी छ भने अरू प्रदेशका केही ठाउँमा पनि