काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीको आईपीओमा आज बैंकिङ सयमसम्म आवेदन दिन सकिने भएको हो । कम्पनी गत भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १०