काठमाडौं । एक सय ३५ मेगावाट क्षमताको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन जुटेको छ। मनाङ–मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित अर्धजलाशययुक्त मनाङ–मर्स्याङ्दीको वित्तीय व्यवस्थापन जुटेको हो । आयोजना निर्माणका लागि गत महिना चीनको एक्जिम बैंकसँग कर्जा सम्झौता भएको थियो। एक्जिम बैंकले एक अर्ब २४ करोड २५ लाख चिनियाँ युआन अर्थात्