हाईड्रो Archives - Page 63 of 264 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

हाईड्रो

विद्युत बिक्री आम्दानी घटे पनि बढ्यो चिलिमे जलविद्युतको नाफा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म चिलिमे जलविद्युत कम्पनीको नाफा सामान्य बढेको छ । विद्युत बिक्री आम्दानी घटे पनि कम्पनीको नाफा सामान्य बढेको हो । गत वर्षको अन्त्यसम्म ६५ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ०.५७ प्रतिशतले बढी हो ।