काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले नोक्सानी ह्वात्तै घटाएको छ । गत वर्षको तेस्रो त्रैमासमा झन्डै ४ करोड नोक्सानीमा रहेको कम्पनी यो वर्षको सोही अवधिमा भने ३४ लाख रुपैयाँ मात्रै घाटामा छ। कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले ३४